२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रालयले माग्यो ४ अस्पतालका प्रयोगशालालाई स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार अस्पतालका प्रयोगशालालाई स्पष्टीकरण सोधेको छ ।

नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालाना नभएको भन्दै स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को आइतबार बसेको बैठकले कोभिड परीक्षण गर्ने स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टे स्पष्टीकरण सोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आईसीएसको निर्णयअनुसार सबै प्रयोगशालाले नमुना संकलन गरेपछि नेगेटिभको हकमा १ महिना र पोजेटिभको हकमा ३ महिना स्टोर गरी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको गौतमको भनाइ छ ।

निजी अस्पतालहरुले दिएका नेगेटिभ पीसीआर रिपोर्ट देखाएर नेपाल एयरलाइन्सहित विभिन्न एयरलाइन्सबाट विदेश जानेहरुमा त्यहाँ गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएपछि नक्कली रिपोर्ट बनाएको बारे छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्वास्थ्य मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा छानबिनका लागि पत्राचार गरेको थियो ।

पर्यटन मन्त्रालयको कात्तिक २८ को सो पत्रानुसार प्रयोगशाला परीक्षणको नेगेटिभ रिपोर्ट देखाएर हङकङ, दुबई, साउदी अरब, जापान लगायतका देशमा गएकामा त्यहाँ गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । सोही कारण नेपाल एयरलाइन्स हङहङमा नोभेम्बर २५ सम्म प्रतिबन्धमा परेको छ भने अन्य देशले पनि चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस