रकेट आक्रमणमा परी ८ जनाको मृत्यु, दर्जनौँ घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रकेट आक्रमणमा परी ८ जनाको मृत्यु, दर्जनौँ घाइते


एजेन्सी

७ मंसिर २०७७, आइतबार


काठमाडौं । अफगानिस्तानको राजधानी काबुल आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

शनिवार आतंककारी समूहले २३ राउण्ड रकेट आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार प्रारम्भिक विवरण अनुसार आक्रमणमा परी ८ जनाको मृत्यु भएको र ३१ जना घाइते भएका छन् ।

घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने अफगानिस्ताको गृहमन्त्रालयले जानकारी दिएको छ । उक्त आक्रमणमा तालिवानी समूहको संलग्नता रहेको अफगानी गृह प्रशासनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस