देश, जनता र पार्टीप्रति गद्दारी नगरौँ : भीम रावल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देश, जनता र पार्टीप्रति गद्दारी नगरौँ : भीम रावल


३ मंसिर २०७७, बुधबार


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शक्ति संघर्षको बिवाद चर्किएको बेला स्थायी कमिटी सदस्य तथा नेता भिम रावलले पार्टी फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न चेतावनी दिएका छन्।

सामाजिक संजालमा ट्वीट गर्दै यस्तो टिप्पनी गरेका हुन् । उनले पार्टी भित्रको अहिलेको समाधान नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना भएको बताएका छन्। उनले बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

नेता रावलको ट्वीट:

Tags :
प्रतिक्रिया दिनुहोस