काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाईटीका लगाएका छन् ।
उनले बहिनी कौशल्या कोइरालाको हातबाट बालुवाटारमा बिहान ११:३७ को शुभसाइतमा टिका लगाएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई टीका लगाइदिएका थिए ।