२५६९ जनामा कोरोना संक्रमण, १६६६ जना कोरोनामुक्त « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

२५६९ जनामा कोरोना संक्रमण, १६६६ जना कोरोनामुक्त


२६ कार्तिक २०७७, बुधबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्।

योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस