२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशको मन्त्री हेरफेर किन रोकियो ?

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आइतबार मन्त्रिमण्डल हेरफेरको तयारी गरेका थिए । तर केन्द्रको निर्देशनपछि उक्त कार्यबाट मुख्यमन्त्री पछि हटेको स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि शाही मन्त्री हेरफेर गर्ने तयारीबाट पछि हटेका हुन् ।

आइतबार बहालवाला मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्तिको तयारीमा जुटेका शाही एकाएक पछि हटेका छन् ।

मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्री दल रावल र उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई राजीनामा माग गरेका थिए । उक्त सूचना पाएलगत्त प्रधानमन्त्री ओलीले दबै मन्त्रीलाई राजीनामा नदिन निर्देशन दिएका थिए । ती दुबै मन्त्री ओली पक्षका थिए । उनीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिएका थिए ।

केन्द्रमा सहमति भइरहेकोले प्रधानमन्त्रीले राजीनामा नदिन भनेपछि राजीनामा रोकिएको थियो भने यता प्रचण्डले पनि मन्त्रिपरिषद पुनर्गठन नगर्न निर्देशन दिएकोले आइतबारको लागि तय गरिएको मन्त्रिमण्डल हेरफेरको कार्यक्रम रोकिएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ ।

यस अघि मुख्यमन्त्री शाहीविरुद्ध असोज २५ गते नेकपाका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीभित्र विवाद उत्पन्न भएको हो ।

त्यसपछि मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने ओली पक्षका मन्त्रीलाई राजीनामा दिन दबाब दिएका थिए।

प्रतिक्रिया दिनुहोस