पूर्वगृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वगृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण


९ कार्तिक २०७७, आइतबार


काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। केही दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस