३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शनिवार थप २२२५ जनामा कोरोना भाइरस सङ्क्रमण

अ+ अ-

काठमाडौँ । शनिवार थप २२२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

काठमाडौँ जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिवार काठमाडौँ उपत्यकामा १११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै रुपन्देहीमा १४५ जना, मोरङमा १०१, कैलालीमा ९७ जना, कास्कीमा ७७ जना, बाँकेमा ६४ जना, दाङमा ६१ जना, सुनसरीमा ५९, चितवनमा ४९ जना, झापामा ४७ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बारामा ३२ जना, नवलपरासी पूर्वमा २५ जना, कपिलवस्तु र बर्दियामा २२र२२ जना, नवलपरासीमा २१ जना, मकवानपुर र पाल्पामा १९र१९ जना, तनहुँमा १७ जना, रौतहटमा १५ जना, जुम्लामा १४ जना, पर्सा र कञ्चनपुरमा १३र१३ जना, दैलेखमा १२ जना, धादिङमा ११ जना, धनुषामा १० जनामा सङ्क्रमण देखिएको छ ।

त्यस्तै पर्वत र डोटीमा ९र९ जना, अर्घाखाँची, डडेलधुरा र बझाङमा ८र८ जना, सिराहा, सिन्धुपाल्चोक, स्याङ्जा र मुगुमा ७र७ जना, गोरखामा ६ जना, तेह्रथुम, रामेछाप र कालिकोटमा ५र५ जना, काभ्रे, प्युठान र बैतडीमा ४र४ जना, धनकुटा, महोत्तरी, सप्तरी, दोलखा, गुल्मी, रुकुम पूर्व र अछाममा ३र३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

इलाम, सङ्खुवासभा, सिन्धुली, लमजुङ, बागलुङ र सुर्खेतमा २र२ जना र उदयपुर, खोटाङ, ताप्लेजुङ, सर्लाही, रसुवा, रोल्पा, रुकुम पश्चिम र सल्यानमा १र१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस