३०९३ जनामा कोरोना संक्रमण, २१०८ जना डिस्चार्ज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३०९३ जनामा कोरोना संक्रमण, २१०८ जना डिस्चार्ज


४ कार्तिक २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टाको अवधिमा २ हजार १०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस