२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदको दुरुपयोग गरेको आरोपमा सीमा प्रहरी चौकी कैलालीका सबै प्रहरीलाई कारबाही

अ+ अ-

कैलाली । पदको दुरुपयोग गरेको भन्दै सीमा प्रहरी चौकी कैलालीका सबै प्रहरीलाई कारबाही गरिएको छ । धनगढी उप–महानगरपालिका–१४ बहुलियास्थित सीमा प्रहरी चौकी फूलबारीमा कार्यरत सबै प्रहरीलाई कारबाही गरिएको हो ।

सई गोपाल कार्कीसहित १० प्रहरीलाई पदको दुरुपयोग गरेको आरोप लागेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहकाअनुसार स्थानीय घटनामा प्रहरीले लापरबाही गरेको भन्दै प्रहरीलाई कारबाहीको सिफारिस गरिएको हो । भदौ २८ गते फूलबारी चौकीमा एक स्थानीय मृत अवस्थामा फेला परेको घटनामा समेत प्रहरीले लापरबाही गरेको र सोही प्रहरी चौकीमा एक थुनुवामाथि कुटपिट गरिएको आरोप उनीहरुमाथि लागेको छ ।

हाल उक्त चौकीमा नयाँ प्रहरी टोलीलाई जिम्मेवारी दिइएको छ । जिल्ला तानिएका १० जनामाथि थप छानबिन हुनेछ ।