२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नोबेल शिक्षण अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

अ+ अ-

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई पुरुषको मृत्यु भएको छ। अस्पतालका अनुसार मोरङको रंगेलीका एक वृद्ध र धरानका एक जना पुरुष मृत्यु भएको हो ।

धरान उपमहानगरपालिका-१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या रहेका पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो। त्यही दिन राति कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

त्यस्तै मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको उपचारका क्रममा आइसोलेसनमै बिहीबार राति ९:३० बजेतिर मृत्यु भएको उनले जानकारी दिए ।

वृद्धलाई उपचारका लागि बुधबार बिहान अस्पताल ल्याइएको थियो। दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

बुधबार राति रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि आईसोलेसनमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस