१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लम्बियो गौतमको सुनुवाइ, आज तोकिएन इजलास

अ+ अ-

कठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमको मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ । आज(बुधवार)का लागि तोकिएको संवैधानिक इजलास स्थगित भएपछि गौतमको नियुक्ति बदरका लागि परेको रिटको सुनुवाइ लम्बिएको हो ।

सर्वोच्च अदालतका कर्मचारी र न्यायाधीशहरूमा कोरोना सङ्क्रमण भएपछि न्यायाधीशहरू होम आइसोलेसनमा बसेका छन् । दैनिक ८/९ ओटा इजलास बस्ने गरेकामा न्यायाधीशहरू होम आइसोलेसनमा बसेका कारण दुई वटा मात्रै इजलास तोकिएका छन् । बामदेवको मुद्दाको बाँकी सुनुवाइ आज गर्ने भनिए पनि सोही कारण स्थगित भएको हो ।

यसअघि शुक्रबारको सुनुवाई अदालतको समय सकिएपछि फेरि बुधबारका लागि सरेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका थिए ।

वामदेवको मुद्दा फेरि पनि हेर्दाहेर्दैमा, बुधबार सुनुवाई हुने

नेता वामदेवको मुद्दा : ‘हेर्दाहेर्दै’मा शुक्रबार

वामदेवको योग्यतामाथि उठेको प्रश्नको सुनुवाइ गर्न ५ सदस्यीय संवैधानिक इजलास

महत्त्वपूर्ण रूपमा रहेको बामदेवको मुद्दाको सुनुवाइ कहिले हुने भन्ने कुनै जानकारी आएको छैन ।

संविधान जारी भएपछि सर्वोच्चमा परेको यो पहिलो विवाद हो । यसलाई महत्त्वपूर्णरूपमा हेरिएको छ । सुनुवाइ पछि वामदेवको नियुक्ति के होला ?

प्रतिक्रिया दिनुहोस