नेकपा सचिवालय बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी


२० आश्विन २०७७, मंगलबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा गएको बिहीबारको मन्त्रिपरिषद्बाट भएका संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताको बाँकी कामलगायतबारे छलफल हुने कार्यसूची तय भएको छ ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्ति गरिएपछि नेकपाभित्र असन्तुष्टि देखिएको छ । यसबारे छलफल गर्न शनिबार नै सचिवालय बैठक बोलाइए पनि बस्न सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस