उपत्यकामा ९०२ कोरोना संक्रमित थपिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा ९०२ कोरोना संक्रमित थपिए


१४ आश्विन २०७७, बुधबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंका ६९७, भक्तपुरका ९३ र ललितपुरका ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस