उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण


१३ आश्विन २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ४ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस