३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्‍त्रीकी निजी चिकित्सक शाहलाई कोरोना संक्रमण

अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब दिएकी शाहको शनिबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

डा. शाह त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) की डिनसमेत हुन्। डा. शाह पीसीआर रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसनमा बसेकी छन्।

डा. शाहले पछिल्ला दिनमा प्रधानमन्त्रीसँग भेट नभएको बताएकी छन्।

उनले जुम्लाबाट फर्किएपछि अनशनरत प्रा.डा. गोविन्द केसीलाई भने सामाजिक दूरी कायम गरेको र स्वास्थ्य मापदण्ड पालना गरेर भेटेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस