बितेको २४ घण्टामा विश्वमा २ लाख ४६ हजारमा कोरोना संक्रमण, ४ हजार ५२० जनाको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बितेको २४ घण्टामा विश्वमा २ लाख ४६ हजारमा कोरोना संक्रमण, ४ हजार ५२० जनाको मृत्यु


एजेन्सी

८ आश्विन २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ४६ हजार १६५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख २२ हजार २५६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

पछिलो २४ घण्टामा ४ हजार ५२० संक्रमितको मृत्यु भएको छ । विश्वमा हालसम्म ९ लाख ६७ हजार १६४ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।

संक्रमितको संख्या ३ करोड १४ लाख २५ हजार २९ पुगेको तथ्यांकमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस