बलात्कार प्रयासको आरोपमा गौशालाका एक प्रहरी जवान पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बलात्कार प्रयासको आरोपमा गौशालाका एक प्रहरी जवान पक्राउ


२२ भाद्र २०७७, सोमबार


काठमाडौं । बलात्कारको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

वृत्तका डिएसपी जितेन्द्र बस्नेतले आइतबार भएको उक्त घटनापछि पीडित महिलाले उजुरी दिएको जानकारी दिए । डिएसपी बस्नेतले घटनाको विषयमा अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस