२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्तव्य ज्यान मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ

अ+ अ-

म्याग्दी । जिल्ला प्रहरी कार्यालय, म्यादीले कर्तव्य ज्यान मुद्दाका पाँच जना फरार प्रतिवादीलाई एकै दिनमा पक्राउ गरेको छ ।

म्याग्दीको ओखरबोट–३, चिउरीबोटमा १० वर्षअघि २१ वर्षीय नारायण छन्त्यालको हत्या भएको घटनामा संलग्न पाँच जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरका अनुसार पक्राउ पर्नेमा मालिका गाउँपालिकाका बलमान घर्ती, जीवन घर्ती मगर, दलप्रसाद पुन, दुर्गाबहादुर घती र तत्कालीन रुम गाविस–५ का तिर्थेन्द्र घर्ती मगर छन् ।

शिवरात्रीको अवसरमा दार्जिङखोला युवा क्लब, ओखरबोटले आयोजना गरेको भलिबल खेलमा पराजित भएपछि छन्त्यालको हत्या भएको अनुसन्धानबाट खुलेको थियो ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत, म्याग्दीले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । दुर्गा र दल चाहिँ घटना भएका वेला बालबालिका भएकाले आधा अर्थात् १० वर्ष कैद सजाय गर्न आदेश भएको थियो ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत म्याग्दी प्रहरीको यो हालसम्मकै ठूलो सफलता भएको डीएसपी कुँवरले बताए । उनका अनुसार हालसम्म १९ जना फरार अभियुक्तलाई अभियान अन्तर्गत पक्राउ गरिसकिएको छ ।