कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु


१२ भाद्र २०७७, शुक्रबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्टानमा उपचाररत पोखरा-१६ का ५२ वर्षीय पुरुषको शुक्रबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार नै अस्पताल पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस