काठमाडौँ । सरकारले सर्वोच्च अदालत तथा मातहतका उच्च अदालतहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराएका छन् ।