३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा निषेधाज्ञा, कुनकुन सेवा सञ्चालन हुने ?

अ+ अ-

काठमाडौं । उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी भएको छ । भदौ ३ गते राति १२ बजेदेखि लागु हुने गरी निधाज्ञा जारी गरिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ १९ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोनाको संकट बढ्दै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले निषेधाज्ञा, कर्फ्यू लगाउने अधिकार स्थानीय तहलाई दिएको थियो । मन्त्रिपरिषदको उक्र निर्णयअनुसार नै तीनवटै जिल्लाका प्रजिअहरुले उपत्यकामा निषेज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सेवाहरुमा दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा), कृषि तथा पशुपन्छी सम्बन्धी कार्य (कृषिजन्य बिउ बिजन, माछा–मासु र मासुजन्य पदार्थ, दाना र भेटनरी सम्बन्धी) सञ्चालन गर्न पाउने।

त्यस्तै बैंक तथा वित्तीय कारोबार, विमा सम्बन्धी कार्य, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु खुल्ने छन्। यसै गरी खानेपानी, ग्याँस, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स–शव वाहन–दमकल, कुटनैतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट, वा सरकारी छापाखाना सम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति, विवाह प्रयोजन (७ जनामात्र) सामेल हुन पाइने छ।

साथै कोभिड १९ को रोकथामका लागि आवश्यक पर्ने क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापन सम्बन्धी कार्यहरु सञ्चालनको लागि सम्बन्धित निकायबाट जारी फोटोसहितको परिचयपत्र भएका साथै कार्य प्रयोजन खुल्ने सामग्रीहरु लिई हिँडेका सवारी साधनहरुलाई आवश्यक सहजीकरण हुने ।

प्रतिक्रिया दिनुहोस