२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीजमा माइत नजान वडा कार्यालयको अनुरोध

अ+ अ-

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ ले बाबुको मुख हेर्न र तीजमा माइत नजान वडाबासीलाई अनुरोध गरेको छ ।

भदौ ३ गते बाबुको मुख हेर्ने दिन र भदौ ५ गते हिन्दु नेपाली नारीहरुको ठूलो पर्व तीज पर्छ ।

बाबुको मुख हेर्ने दिन र तीजमा कोही पनि पाहुना हुन जाने र जमघट गर्ने काम नगर्न वडाध्यक्ष नारायण श्रेष्ठले आग्रह गरेका छन् ।

उनले सोमबार सूचना प्रकाशित गरेर कोरोना महामारीको जोखिमको बेलामा जमघट गरेर जोखिम बढाउन नहुने बताए । यो वडामा हालसम्म १ जनामा पनि कोरोना संक्रमण देखिएको छैन ।

छिमेकी वडाको क्वारेन्टिनमा बसेका र स्थानीय व्यक्तिमा समेत कोरोना संक्रमण देखिए पनि वडाबासीको सचेतनाका कारण अहिलेसम्म कोरोना संक्रमण नदेखिएकाले यसलाई अझै निरन्तरता दिनुपर्ने स्थानीय जनस्वास्थ्यकर्मी प्रितम श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस