ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त


३० श्रावण २०७७, शुक्रबार


काठमाडौँ। ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको शुक्रवार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई चार वर्षका लागि नियुक्त गरेको हो।

उनी दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।

नेपाल राष्ट्र बैंकमा २० वर्ष काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस