३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप ५ सय ९४ जनामा कोरोना संक्रमण

अ+ अ-

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ४० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ७७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै क्वारेन्टाइनमा रहेकाहरुको संख्या १४ हजार ६ सय ३८ रहेको छ ।

विगत २४ घण्टामा ११ हजार ५ सय ७५ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस