३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेरुत विष्फोटपछि प्रधानमन्त्रीले दिए राजीनामा

अ+ अ-

बेरुत । लेबनानका प्रधानमन्त्री हसन दीबले राजीनामा दिएका छन्। गत मङ्गलवार लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विष्फोटपछि जनस्तरमा आक्रोश बढ्दै गएको भन्दै प्रधानमन्त्री दीबको मन्त्रीमण्डलले सोमबार साँझ राजीनामा दिएको हो।

प्रधानमन्त्री दीबले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका थिए। प्रधानमन्त्री दीबको राजीनामा राष्ट्रपति माइकल इयोनले स्वीकृत गरेका छन्। राजीनामा स्वीकृतसँगै उनले नयाँ सरकार गठन नभएसम्मका लागि कामचलाउ सरकारका रूपमा दीबकै सरकार रहने बताएका छन्।

विष्फोटपछि सरकार परिवर्तनको माग गरिएको थियो। आक्रोशित समूहले आन्दोलन गर्दै आएका थिए।

विष्फोटपछि राजधानीको एक बन्दरगाहमा भण्डारण गरिएको २ हजार ७५० टन एमोनियम नाइट्रेट व्यवस्थापन गर्न नसकेको तथा भ्रष्ट्राचार भएको आरोप सरकारलाई लागेको छ। भण्डारण गरिएको सोही एमोनियम विष्फोट भएको थियो।

प्रतिक्रिया दिनुहोस