२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दाबन्दीले विन्ध्यवासिनी भेटीघाटीमा २ करोड कम

अ+ अ-

गण्डकी । पोखराको विन्ध्यवासिनी मन्दिरमा बन्दाबन्दी शुरु भएयता अघिल्लो वर्षका तुलनामा करीब रु दुई करोड भेटीघाटी कम भएको छ ।

मन्दिरमा दैनिक करीब रु एक लाख बराबर भेटीघाटी जुट्ने गरेकामा साउनमा अन्यका तुलनामा केही बढी सहयोग प्राप्त हुने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी बन्दाबन्दी शुरु भएपछि बिहानबेलुकाका नित्यपूजा र आरतीबाहेक सर्वसाधारणका लागि दर्शन गर्न बन्द गरिएको छ । विन्ध्यवासिनी मन्दिर पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै भारतबाट आउने पर्यटकले नछुटाउने गन्तव्य हो ।

केही उँचो ठाउँमा भएका कारण यहाँबाट पोखरा उपत्यकाका साथै माछापुच्छ्रे छलगायत हिमाली दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । मन्दिरसहित परिसरमा रहेका शिवालय, सरस्वती, गणेश र राधाकृष्ण मन्दिरले यहाँको महत्वलाई बढाएका छन् ।

मन्दिर उक्लनका लागि सिँढी चढ्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै अशक्त तथा ज्येष्ठ नागरिकलाई लक्ष्य गरी लिफ्ट पनि निर्माण गरिसकिएको छ । देवीको दर्शन गरेमा मनले चिताएको पूरा हुने जनविश्वासका आधारमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस