२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने २३ वर्षीय युवक पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले फेसबुक ह्याक गरी लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । अर्काको फेसबुक ह्याक गरी आफू समस्यामा परेको भन्दै ठगी गर्दै हिँड्ने २३ वर्षीय सविर आलमलाई दुहबी बाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी महाशाखाको टोलीले सुनसरी प्रहरीसँग समन्व गरी आलमलाई पक्राउ गरेको हो । आलमले अरुको फेसबुक ह्याक गर्ने अनि ती आइडीबाट आफन्तहरुलाई आफ्र समस्यामा परेको भन्दै आफ्नो खातामा पैसा जम्मा गर्न पठाउने गरेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार १० दिन अघि ५० लाख र २५ लाख ठगी भएको उजुरी आएपछि आलमको खोजी कार्य सुरु गरिएको हो । पक्राउ परेका आलम विरुद्ध ठगी मुद्दामा उजुरी परेको थियो । आलममाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसअघि पनि अनलाईनमा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने ९ जनालाई प्रहरीले प्रक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस