२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार : दोहोरो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा पुगेको छ । कूल १९० कम्पनीका ४५ लाख ६०३ कित्ता शेयर रु एक अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । होटल २.२९, जलविद्युत् २.२ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ । बैंकिङ १६।५, व्यापार ८.५१, विकास बैंक ४.७३, वित्त ३.३३, निर्जीवन बीमा २५९.६४, उत्पादन ५.७३, अन्य १३.७९, लघुवित्त २७.६५, जीवन बीमा ३३८.८ अङ्कले बढेका छन् ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ८४ लाख १८ हजार १०७ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनी रु १९ करोड ९४ लाख ५२ हजार ९१६, एनआइसी एशिया बैंक रु आठ करोड ६१ लाख ८६ हजार २५१, शिखर इन्स्योरेन्स रु आठ करोड ५७ लाख ६८ हजार १३२, एनएमबी बैंक रु छ करोड ६७ लाख ३५ हजार १४२, हिमालयन डिस्टिलरी रु छ करोड ४४ लाख ३० हजार ३८७ र एनआइसी एशिया लघुवित्त रु छ करोड २९ लाख २५ हजार १५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, मिर्मिर माइक्रोफाइनान्स ९.९७, तारागाउँ रिजेन्सी होटल ९.९६, जोशी हाइड्रोपावर ८.२३, सगरमाथा इन्स्योरेन्स ८.११, सपोर्ट माइक्रोफाइनान्स ७.५६, प्रिमियर इन्स्यारेन्सका शेयरधनीले ६.१४ प्रतिशतले कमाए । त्यस्तै, वेस्ट फाइनान्स कम्पनी ६.५४, नेशनल हाइड्रोपावर ३.७०, सनराइज फष्ट माइक्रोफाइनान्स ३, समृद्धि फाइनान्स २.८८, रसुवागढी हाइड्रोपावर २.६८ र एभरेष्ट बैंकको संस्थापक शेयरधनीले २.५० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस