७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारी फाउण्डेशन र एकेडेमीमा नयाँ नेतृत्व

अ+ अ-

काभ्रेपलाञ्चोक । मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी काभ्रेलाञ्चोकमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार साँझ बनेपामा सम्पन्न भेलाले फाउण्डेशना ३५ र एकेडेमीमा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

फाउेण्डेशनको जिल्ला नेतृत्व नेकपाका युवानेता कुमार तिमल्सिनाले लिएका छन भने एकेडेमीको नेतृत्व विद्यार्थी नेता राकेश लामालाई दिइएको छ । फाउण्डेशनको उपाध्यक्षमा नीरज खड्का, सचिवमा विपिन लामा, सहसचिवमा निर्मल खड्का, कोषाध्यक्षमा नवराज भूर्तेल तथा अन्य सदस्य रहेका छन् ।

यस्तै एकेडमीको उपाध्यक्षमा नवराज मानन्धर, सचिवमा रविन अधिकारी, सहसचिवमा डेनी लामा तथा कोषाध्यक्षमा सानमाया लामा चयन भएका छन्। भेलाको शनिबार परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस