थप १०९ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप १०९ जनामा कोरोना सङ्क्रमण


१० श्रावण २०७७, शनिबार


काठमाडौँ । २४ घण्टामा एक सय नौ जनामा कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालाहरूमा गरिएको ४ हजार ७५ नमुना परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस