७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसीपुर बजारमा ट्राफिकको ‘ह्वीललक’ अभियान

अ+ अ-

तुलसीपुर । सडक मिचेर अव्यवस्थितरूपमा पार्किङ गरेका सवारी साधनलाई ट्राफिक प्रहरी तुलसीपुरले ‘ह्वीललक’ अभियान शुरु गरेको छ ।

तुलसीपुरमा उक्त अभियान आजदेखि शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए ।

सवारीमा ‘ह्वीललक’ गरेपछि चलाउन पनि नमिल्ने र त्यसको साँचो ट्राफिक प्रहरीसँग रहनेछ । अव्यवस्थित पार्किङ गरिएको सवारीमा ‘ह्वीललक’ गरेपछि सम्बन्धित सवारीधनीले राजश्व नबुझाउँदासम्म नखोलिनेसमेत उनको भनाइ छ ।

यसले सडक मिचेर पार्किङ गर्ने कार्यको न्यूनीकरण हुनेसमेत प्रमुख केसीको भनाइ छ । लकडाउन खुलेपछि अहिले सडकमा अव्यवस्थितरूपमा सवारी साधन पार्किङ गर्दा आवतजावतमा समेत समस्या हुने गरेको छ ।

ट्राफिक प्रहरीको यो अभियानको भने सर्वसाधारणले गुनासो गरेका छन् । तुलसीपुर बजारमा व्यवस्थित पार्किङ नहुँदा जथाभावी पार्किङ गर्न बाध्य भएको तुलसीपुर-५ निवासी प्रवीण केसीले बताए । ‘उचित पार्किङ छैन, पार्किङ नहुँदा अहिले जहाँ पायो त्यही पार्किङ गर्न बाध्य छौँ’, उनले भने, ‘पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन ।’

प्रतिक्रिया दिनुहोस