२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँपका रूख सुक्दै जाने रोग

अ+ अ-

जनकपुरधाम । धनुषा र महोत्तरी जिल्लामा आँपका रूख सुक्दै गएको रोग देखिएको छ । आँपका रूखमा माकुराजस्तो जालो देखिएपछि रूख सुक्दै जाने क्रम बढ्दै गएको देखिएको छ । किसानका अनुसार शुरुमा माकुराको जालो देखिएपछि क्रमशः रूख नै सुक्ने रोगका कारण धनुषा र महोत्तरी जिल्लाको दक्षिण भेगका आँपका बगैँचा उजाड भएको छ ।

अगुवा किसान रामसोगारथ यादवले जालो लागेका रूखमा औषधि छर्किंदा पनि रूख सुक्ने क्रम नरोकिएको बताउछन् । आँपमा जालो लगाउने किराले रूखको पात खाइदिने गरेका कारण समस्या भयावह हुँदै गएको किसान सरयुग पासवान स्पष्ट गर्छन् ।

धनुषा र महोत्तरी जिल्लाका हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको आँपका रूखमा यो समस्या भयावह भएको बताइन्छ । तथ्याङ्कअनुसार धनुषामा तीन हजार २३८ हेक्टर र महोत्तरी जिल्लामा एक हजार ७१० हेक्टरमा आँपको खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साह किसान सजग भएमा यसलाई न्यूनीकरण गर्नसक्ने बताउछन् । उनका अनुसार जोलोका कारण औषधि छर्किदा असर नपरेकाले किसानले आफू अनुकूल साधनले जालोलाई नष्ट गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस