८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो क्षेत्रको क्षतिको विवरण सरकारलाई उपलब्ध गराउन मन्त्री जम्कट्टेलको अनुरोध

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बाढीपहिरोका कारण आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गरेका छन् ।

मन्त्री जम्कट्टेलले आज सन्देश जारी गर्दै वाग्मती प्रदेश सरकार उद्धार र अवरोध हटाएर सडक पुनःसञ्चालन गर्न लागिपरेको बताएका छन् ।

‘अविरल वर्षाको कारणले जोखिममा परेका समुदायको उद्धार र अवरूद्ध राजमार्गलगायत सबै जिल्लाका अवरूद्ध सडक खुलाउन वाग्मती प्रदेश सरकारका तर्फबाट सबै निकायसँग नियमित समन्वय भइरहेको कुरा सबैमा जानकारी गराउन चाहन्छु’, मन्त्री जम्कट्टेलले सन्देशमा भनेका छन् ।

‘प्रदेश सरकारका तर्फबाट हुन सक्ने सहयोगका लागि सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यलयबाट छिटोभन्दा छिटो क्षतिको विवरण प्रदेश सरकारमा उपलब्ध गराउन अनुरोध गर्दछु’, मन्त्री जम्कट्टेलद्वारा जारी सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस