१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमजीवी पत्रकार विरोधी कदम रोक्न माग

अ+ अ-

काठमाडौँ । नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालिअन्तर्गत प्रकाशित ‘अन्नपूर्ण पोष्ट’ दैनिक, केन्द्रीय कार्यालयमा कार्यरत श्रमजीवी पत्रकारलाई जागीरबाट हटाउने उद्देश्यले सरुवा गरिएको भनी नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ ।

विश्वभरि फैलिएको कोभिड–१९ को समेत ख्याल नगरी गलत मनसायबाट अन्नपूर्ण पोष्टमा कार्यरत विकास कार्कीलाई कैलाली, विश्वराज खनाललाई इलाम, सुशील पोखरेललाई दार्चुला, डिल्लीराज उपाध्यायलाई हुम्ला, दीपकराज घिमिरेलाई रोल्पा र गोविन्द देवकोटालाई मनाङ सरुवा गरिएकामा महासङ्घले असहमति जनाएको छ ।

“गलत मनसायबाट गरिएको सरुवा तीन दिनभित्र बदर गरी पूर्ववत् काममा नफर्काए एवं शतप्रतिशत तलबसहित श्रमजीवी पत्रकार ऐनअनुसार सेवासुविधा भुक्तानी नगरिए आगामी आइतबार महासङ्घले श्रमजीवी पत्रकारको बृहत् उपस्थितिसहित अन्नपूर्ण पोष्ट घेराउ गर्दै कठोर आन्दोलन घोषणा गरिने स्पष्ट पार्न चाहन्छौँ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले गत असार ३ गते पत्रकारलाई पूरा तलब दिन, बेतलबी बिदामा बस्न बाध्य नपार्न र राजीनामा दिन बाध्य पार्ने कार्य तत्काल रोक्न गरिएको आग्रहलाई पूर्ण बेवास्ता गरिएकामा आपत्तिसमेत प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस