१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि साझा यातायातका २६ बस सञ्चालनमा

अ+ अ-

काठमाडौँ । आजदेखि साझा यातायातले बस सेवा सञ्चालन गरेको छ । साझाले नेपाल सरकारको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै उपत्यकाका सबै रुटमा आजदेखि बस सेवा सञ्चालन सुरु गरेको हो ।

साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयका अनुसार आजदेखि २६ वटा बस आठ रुटमा सञ्चालन गरिएका छन् । यात्रुको भिडभाड अनुसार आवश्यकता हेरेर बस थप गर्न सकिने उनले बताए ।

लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित सबै रुटमा साझा यातायातका बस चल्न सुरु गरेका छन् । सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा सुरु सञ्चालन गरेको हो ।

यसअघि मयुर, संयुक्त महानगर तथा सुन्दर यातायात लगायतले बस सञ्चालन गरिसकेका छन् । कोरोना भाइरस महामारीका कारण झन्डै चार महिनादेखि यायातका साधनहरू ठप्प थिए । व्यवसायीहरु मारमा पर्ने र सर्व साधारणलाई पनि समस्या पर्ने भएकाले सरकारले जिल्ला भित्रका लागि मात्रै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

तर काठमाडौँ उपत्यकामा भने तीन वटै जिल्लामा बस एक जिल्ला बाट अर्को जिल्लामा जान पाउने छन् ।

प्रतिक्रिया दिनुहोस