११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सारका कर्मचारीलाई गरगहना परीक्षण तालीम

अ+ अ-

काठमाडौँ । भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा, बहुमूल्य पत्थर तथा गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न गरिएको छ ।

भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा पाँच दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सहभागी कर्मचारीलाई गरगहना परीक्षणमा अपनाउनुपर्ने विधिबारे प्रशिक्षण, यस क्षेत्रमा हुनसक्ने ठगी र पछिल्लो समयमा विकास भएका प्रविधिको प्रयोगसम्बन्धी जानकारी गराइएको थियो ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले नियामक निकायमा यस किसिमको गरगहनासम्बन्धी प्राविधिक तालीम पहिलोपटक उपलब्ध गराएकामा महासङ्घको सराहना गर्दै आगामी दिनमा देशभरका अन्य कार्यालयमा प्रशिक्षणको व्यवस्था गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वरिष्ठ भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले विज्ञको कमीका कारण भन्सार जाँचमा जटिल समस्या आइरहेको बेला यस परीक्षण तालीमबाट समस्या समाधान हुने बताए। महासङ्घका अध्यक्ष रमेश महर्जनले देश विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्यको खाँचो औँल्याउँदै तालीमबाट राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नौ कर्मचारी रहेको उक्त तालीमका प्रशिक्षार्थीद्वारा सुनचाँदी तथा गरगहना परीक्षणसम्बन्धी ठूलो ज्ञान पाएको अनुभव सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस