स्वास्थ्य सचिव र विभागका महानिर्देशकलाई लेखा समितिले बोलायो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सचिव र विभागका महानिर्देशकलाई लेखा समितिले बोलायो


५ असार २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छलफल गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई बोलाएको छ ।

आउँदो सोमबार मन्त्रालयका सचिव र विभागका महानिर्देशकसँग छलफल गर्ने तय भएको समिति सभापति भरतकुमार शाहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सचिव र विभागका महानिर्देशकसँगको छलफलपछि अध्ययनका लागि उपसमिति पनि गठन हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस