सरकारी कार्यालय दुई सिफ्टमा संचालन गर्न यस्ता छन् सामान्य प्रशासनका ११ बुँदे निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी कार्यालय दुई सिफ्टमा संचालन गर्न यस्ता छन् सामान्य प्रशासनका ११ बुँदे निर्णय


३२ जेष्ठ २०७७, आइतबार


समायोजन

काठमाडौँ । सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने मन्त्रिरिषद्को निर्णय कार्यान्वयन गर्न विभिन्न ११ बुँदे निर्णय गरिएको छ ।

सम्पूर्ण सरकारी कार्यालयहरु असार १ गतेबाट दुई सिफ्टमा सञ्चालन गर्ने गत बुधबारको मन्त्रिपरिषद् निर्णयलाई कार्यान्वयनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्री स्तरीय निर्णय गर्दै सो सम्बन्धी व्यवस्था सार्वजनिक गरेको हो ।

यस्ता छन् निर्णय

प्रतिक्रिया दिनुहोस