७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन पेश

अ+ अ-

काठमाडौँ । प्रतिनिसभाको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले ‘समितिको वार्षिक प्रतिवेदन, २०७७’ सदनसमक्ष पेश गरेकी हुन् ।

संसदीय समितिका वार्षिक प्रतिवेदन सदनसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा प्रतिवेदन पेश गर्दै उनले एक वर्षको अवधिमा सञ्चालन भएका समितिका ३५ बैठकले विभिन्न निकायलाई महत्वपूर्ण निर्देशन र सुझाव दिएको जानकारी दिइन् ।

समितिले सीमा क्षेत्रको सुरक्षा र डुबान समस्या, नेपाल वायुसेवा निगमको जहाज खरिद प्रक्रिया, पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन, विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा क्षेत्रका संरक्षमा भइरहेका प्रयासबारे सरकारलाई सल्लाह र सुझाव दिएको थियो ।

पशुपतिनाथ क्षेत्रको मूर्तअमूर्त संस्कृतिका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले गरेको अनुसन्धान, नेपालको सार्वभौमिकसत्ता र भौगोलिक अखण्डताको रक्षा, भारतलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीलाई कोभिड–१९ बाट सुरक्षा र उनीहरुको समस्या सम्बोधनसम्बन्धी विषयमा समितिले सरकारलाई सुझाव दिएको थियो ।

समितिले बन्दाबन्दीमा नागरिकको उद्धार, नेपालको भूमि समेटेर नक्सा प्रकाशन, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक क्षेत्र कायम गर्ने विषयमा पनि समितिले सरकारलाई सल्लाह र निर्देशन दिएको उनले बताए। समितिको कार्यक्षेत्रभित्र परराष्ट्र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्छ । प्रतिनिसभाका १० र राष्ट्रिसभाका चार र संयुक्त दुई गरी सङ्घीय संसद्मातहत १६ विषयगत समिति छन् ।

प्रतिक्रिया दिनुहोस