आज अन्नपूर्ण आरोहणको ७०औँ दिवस । पोखरा महानगरपालिका सराङ्कोट–१८ बाट देखिएको अन्नपूर्ण हिमाल । सन् १९५० को जून ३ तारिक अर्थात् आजकै दिन फ्रान्सेली मौरिस हर्जोग नेतृत्वको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको प्रथम आरोहण गरेको थियो ।