७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा क्वारेन्टिन वृद्धि

अ+ अ-

कोहलपुर । नेपाल भारत सीमानाका जोडिएको प्रदेश नं. ५ को व्यापारिक केन्द्र सीमानाकामा भारतबाट नेपाली फर्किने क्रम बढेपछि स्थानीय पालिकाले क्वारेन्टिन निर्माणमा वृद्धि गरेका छन् ।

बाँके जिल्लामा अहिले ४१ क्वारेन्टिन पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

जिल्लामा हाल एक हजार १२६ जना क्वारेन्टिनमा बसिरहेका छन् तिनमा एक हजार ७३ पुरुष र ५३ महिला छन् । नरैनापुर गाउँपालिकामा ११ क्वारेन्टिन बनाइएको छ । त्यहाँ ६६ जना बसिरहेका छन् । यो पालिकामा अहिलेसम्म आठ कोरोना संक्रमित फेला परिसकेका छन् । क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भइसकेको छ ।

डुडुवा गाउँपालिकामा पाँच क्वारेन्टिन बनाइएको छ । त्यहाँ १६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सातसात क्वारेन्टाइन छन् । खजुरामा २४ र बैजनाथमा ३० जना क्वारेन्टिनमा छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा ११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टिनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिन २३ र नेपाली सेनाले बनाएको एक क्वारेन्टिनमा ७४ जना र राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टाइनमा ३९ जना रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस