काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।