२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार तीन करोड जनाको स्वास्थ्य परीक्षण गर्न २५० वर्ष लगाउने हो : नेता महर

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सरकारले गरिरहेको कोरोना परीक्षणको गतिप्रति असन्तुष्टि जनाएका छन् । अहिलेकै गतिमा कोरोना परीक्षण गरिए ३ करोड जनताको परीक्षण गर्न करिब २ सय ५० वर्ष समय लाग्ने नेता महरले बताए ।

कोरोना नियन्त्रण तथा रोकथामका लागी अर्थ मन्त्रालयले स्वास्थ्यलाई ४ अर्व छुट्ट्याएको र कोरोना उपचार कोषमा लगभग साढे दुई अर्व रकम जम्मा रहेको अवस्थामा सरकारले दूर्त गतिमा काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। यस्तो अवस्थामा सरकारी स्रोत, साधन र क्षमताको प्रभावकारिता शिथिल हुन नहुने नेता महरको ठहर छ।

विदेशी भूमिमा अलपत्र रहेका नागरिकलाई नेपाल फर्काउने त कता हो कता, सरकारसँग तथ्याङ्कसमेत अद्यावधिक नरहेको आरोप लगाउँदै यसतर्फ सरकारले बेलैमा सोचेको भए अहितको स्थिति नआउने बताए। उनले विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सले देश धानी रहेको अवस्थामा उनीहरूप्रति सरकार गम्भीर नबन्नु लज्जाको विषय भएको बताए ।

उनले सरकारले पारदर्शिताको कुरालाई पनि सरकारले सँगसँगै लैजानुपर्ने बताएका छन्। उनले अहिलेसम्म कोरोनामा खर्च भएको रकम र शीर्षकको बारेमा जनतालाई चाँडो जानकारी गराउन माग गरे ।

उनले यस्तो अवस्थामा कसरी चाँडो परीक्षण होला भन्दै एउटा तथ्याङ्क समेत सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन्।

यस्तो छ नेता मरको अहिलेसम्मको मूल्याङ्कन

लकडाउन गरिएको जम्मा दिन = ४३
हालसम्म भएको पिसिआर परीक्षण = १४,०९६
औसत १ दिनमा भएको पिसिआर परीक्षण =१४, ०९६/४३ = ३२७.८१
नेपालको कुल जनसङ्ख्या =३,००,००,०००
सबै नेपालीको परीक्षण गर्न लाग्ने अवधि = (३,००,००,०००/३२७.८१) = ९१,५१६ दिन
९१,५१६ दिन = (९१,५१६र३६५) वर्ष =२५० वर्ष
आगामी व्यवस्थापिका संसद्को निर्वाचनमा बाँकी दिन = ९३९

प्रतिक्रिया दिनुहोस