काठमाडौँ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
बुद्ध जयन्ती(वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।