७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा सचिवालय बैठक सम्पन्न : वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने निर्णय

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।

बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘सचिवालयले पार्टीका उपाध्यक्ष कमरेड वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने र त्यसका लागि पहल गर्ने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

प्रतिनिधि सभामा आएपछि प्रधानमन्त्री बन्ने ध्येय पनि स्वाभाविक रूपमा यसमा रहेको प्रवक्ता श्रेष्ठले प्रस्ट पारे ।

बैठकले यही वैशाख २५ गते काठमाडौँमा नै बस्ने गरी स्थायी कमिटी बैठक समेत बोलाएको छ भने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न त्यसको एक दिन अघि अर्थात् वैशाख २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पार्टी, सरकार तथा सम्बन्धित क्षेत्रहरूमा भए गरेका कमीकमजोरीका बारेमा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य नेताहरूले पनि सोही अनुसार आत्मालोचना गर्दै अगाडी बढ्ने सङ्कल्प गरेको पनि श्रेष्ठले बताएका छन् ।

त्यसैगरी  नेकपामा तीन वटा अध्यक्ष बनाउने विषयमासमेत सामान्य छलफल भएको छ। तर छलफलमा तीन अध्यक्ष बनाउने विषयमा माधवकुमार नेपालले असहमति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस