२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बृद्धबृद्धा,महिला,बालबालिकालाई सेल्फ क्वारेन्टाईनमा राखिने

अ+ अ-

डोटी । डोटी जिल्लामा सम्बन्धित जिल्ला भन्दा बाहिरबाट आउने वृद्ध बृद्धा बालबालिका, दिर्घरोगि, अशक्त, महिलालाई सेल्फ क्वारेन्टाइनमा राखिने भएको छ ।

बिहीबार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्था केन्द्र जिल्ला स्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कहर दिनानुदिन बढी रहेको समयमा नेपालमा पनि सङ्क्रमितहरू दिनानुदिन थपिरहेको छ । यस्तो महामारीबाट डोटी जिल्लामा पनि सबै सुरक्षित रहुन् र क्वारेन्टाइनमा बसेकाहरूलाई सहजता होस भन्ने हेतुले उक्त निर्णय गरिएको प्रजिअ पौडेलले बताए ।

उनले भने ‘देशमा लकडाउन समयमा छ कोरोना भाइरसको सङ्क्रमणबाट सबैले जोगिनु आवश्यक छ त्यसका लागि जिल्ला बाहिरबाट आउने जो कोहीले पनि स्वस्फुर्त रूपमा क्वारेन्टाइनमा बस्नु पर्छ तर वृद्ध, बृद्धा, अशक्त केटाकेटी, महिला, बिरामी तथा दिर्घरोगिहरुलाई विशेष प्रकृतिका समुहमैत्री सेल्फ क्वारेन्टाइनको ब्यस्थापन गर्नेगरि यसको सम्पूर्ण जिम्मेवारी, अनुगमन स्थानीयतहले गर्ने सहमति बमोजिम ती व्यक्तिहरूलाई सेल्फ क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ’

पछिल्लो समयमा काठमाडौँ लगायत अन्य बाहिरी जिल्लाबाट जिल्ला भित्र प्रवेश गरेका २ सय ५८ जनालाई जिल्लाका विभिन्न स्थानीय तहरुले तयार गरेका क्वारेन्टाइनमा राखिएका स्वास्थ्य कार्यालय डोटीका कोरोना भाइरस सङ्क्रमण व्यवस्थापनका लोकल पर्सन सूर्य बिस्टले बताए ।

उनले भने ‘बिहीबारसम्म डोटी जिल्लाका सबै स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा राखिएकोमा ६५ जना महिला, १ सय ९३ जना पुरुष, १६ जना बालबालिका रहेका बताए । प्रकोप व्यवस्था केन्द्रले गरेको निर्णय अनुसार शुक्रवार सङ्ख्यामा घट्ने समेत बताए । हाल डोटीका नौ वटै स्थानियतहका १७ वटा स्थानहरूमा क्वारेन्टाइन तयार गरी बसेका छन् ।

यो भन्दा पहिले जोहोकीलाई पनि जिल्ला बाहिरबाट आएकाहरूलाई स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा अनिवार्य रूपमा राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस