काठमाडौं । आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रीपरिषदको बैठक साँझ ५ बजे बस्ने भएको छ ।
सोमबार सकिनलागेको लकडाउनको समयावधिलाई के गर्ने भन्ने बारेमा निर्णय गर्न आज दिउँसो २ बजे बैठक बोलाइएको बैठक साँझ ५ बजेपछि बस्ने भएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।