९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा विकास निमार्णका कार्य सञ्चालन गर्न दिइने

अ+ अ-

डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको संयोजकत्वमा शुक्रवार बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र विकास निमार्ण आयोजना र उद्योगहरू सञ्चालन गर्न अनुमति दिने भएको छ ।

नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १६ औ बैठक बाट पारित गरेका प्रावधानहरूलाई पूर्ण पालना गर्ने लिखित प्रतिबद्धता जनाएमा विकास निमार्णका कार्य सञ्चालन गर्न अनुमति दिने प्रजिअ पौडेलले बताए । उनले भने ‘उच्च स्तरीय समन्वय समितिले बनाएको मापदण्डलाई पुरा गरेर आएमा अनुमति दिन्छौ  र नियमित अनुगमन पनि हुन्छ ।’

योजना निर्माणका लागि भौतिक दुरी कायम गर्नुपर्ने, निर्माणमा खटिएका मजदुरको दैनिक-बिहान,बेलुका) ज्वरो मापन गर्नुपर्ने, मास्क प्रयोग गर्नुपर्ने, निर्माण व्यवसायीले हरेक साइटमा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, मजदुरलाई साबुन र स्यानिटाइज र अनिवार्य दिनुपर्ने भन्दै ‘गाइड लाइन’ रहेको उत्त कुरा पुरा गर्नुपर्ने समेत प्रजिअ पौडेलले बताए ।

बैठकले आयोजना तथा उद्योगबाट उल्लेखित प्रावधानको पालना भए नभएको विषयमा स्थानीय प्रशासन र स्थानीय तहले अनुगमन गर्ने, आयोजना सञ्चालन गर्न जिल्ला बाहिरबाट कामदार ल्याउनु परेमा स्वास्थ्य परीक्षण गरी ल्याउने र स्वास्थ्य परीक्षणको विवरण समिति समक्ष पेस गर्नु निर्णय भएको समेत प्रजिअ पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस