२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै परिवारका ५ जना कोरोना संक्रमित

अ+ अ-

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएका २४ जनामध्ये एकै परिवारका ५ जना रहेको खुलेको छ ।

५ जनामध्ये एउटै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाई र १८ वर्षीय भाञ्जा रहेका छन् । भारतको युपीमा भाषा पढ्न गएका १८ वर्षीय छोरा लकडाउनभन्दा केहि दिनअघि मात्र घर आएको बुझिएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको ११ जनामध्ये ५ जना एकै परिवारको रहेको खुलेको हो ।

भारतीय जमाती बसेको खवरपछि स्वाब संकलन गर्दा बैशाख ५ र ६ गते १३ जनामा पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस